Uppskattad leveranstid 7-12 arbetsdagar
Fri frakt för medlemmar vid köp för minst 249:-
रातो जामा एउटी सानी केटीको मनमोहक कथा हो । मन नपराउने कुराबाट सुरु भएको यो कथामा सानी केटीले बिस्तारै परिवर्तनलाई अँगाल्न र आफूमा विश्वास गर्न सिक्छिन् । दशैंको पृष्ठभूमिमा तयार गरिएको यो कथाले पारिवारिक र सामाजिक परिवेशलाई पनि प्रस्तुत गरेको छ । यो ४-८ वर्ष उमेर समूहका बालबालिकालाई उपयुक्त किताब हो ।
Discover the charming tale of a little girl and her unexpected journey with a red gown. From her initial dislike to a newfound love, she learns to embrace change, face teasing, and find confidence in herself. Set against the vibrant backdrop of Dashain, this heartwarming story celebrates growth, family, and self-discovery. Perfect for young readers seeking relatable adventures!
- Illustratör: Yuwak Shrestha
- Format: Inbunden
- ISBN: 9789937896719
- Språk: Nepali
- Antal sidor: 34
- Utgivningsdatum: 2025-01-22
- Förlag: Mela Books