bokomslag स्व (Swa)
Skönlitteratur

स्व (Swa)

Saraswati Pratikshya

Pocket

319:-

Funktionen begränsas av dina webbläsarinställningar (t.ex. privat läge).

Uppskattad leveranstid 7-11 arbetsdagar

Fri frakt för medlemmar vid köp för minst 249:-

  • 298 sidor
  • 2024

स्व उपन्यासमा वर्तमान मान्छेभित्रका बेचैनी, अशान्ति, बेखुसी र अन्तर्द्वन्द्वका एक र अनेक कथाहरू छन् । आफू आफैँसँग नहुँदा र आफू आफूजस्तो नहुँदाका घटना र दुर्घटनाहरू छन् ।

मूल कथामा बौद्धमार्गप्रतिको प्रेम छ तथापि मौलिक अनुभव र अनुभूतिको बलमा आफूले आफैलाई खोजिरहँदाका आरोह-अवरोहहरूले उपन्यासको कथानकलाई चित्ताकर्षक र बलियो बनाएको छ । उपन्यास पढ्दै गर्दा हरेक पाठकले आफूलाई उपन्यासको मात्रै होइन, अस्तित्व खोजको नायकको रूपमा पाउनेछन् ।

सरल भाषा-शैली र जादुयी शिल्पसहितको लेखनीमा उपन्यासकार सरस्वती प्रतीक्षा प्रश्न गर्छिन्- "के तपाईंले 'स्व' भेटनुभयो?"

  • Författare: Saraswati Pratikshya
  • Format: Pocket/Paperback
  • ISBN: 9789937753760
  • Språk: Nepali
  • Antal sidor: 298
  • Utgivningsdatum: 2024-06-15
  • Förlag: Book Hill